28.5 C
Mahendranagar
Tuesday, April 30, 2024
spot_img

बैतडीमा एक जना मृत फेला

बैतडी ,जेठ ४ गते ।

बैतडीमा एकजना मृत फेला परेका छन। जिल्लाको पाटन नगरपालिका वडा नम्बर १० को हतासमा सोही ठाउंका ७५ बर्षिय प्रमानन्द भट्ट मृत फेला परेका इलाका प्रहरी कार्यालय पाटनका प्रमुख प्रहरी निरीक्षक गिन्द्रबहादुर बोगटीले जानकारी दिए।

उनका अनुसार जेठ २ गते खोड्पे बजार जान्छु भन्दै घरबाट हिंडेका उनलाई स्थानियले शनिबार मृत अवस्थामा देखे पछि प्रहरीलाई खबर गरेका हुन्। प्रहरीको टोलीले उनको शव पोष्टमार्टमका लागि डडेल्धुरा अस्पतालमा पठाईएको र घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles