हाम्रो बारेमा
Sudurnews.com सुदुरपश्चिमका मौलिक सामग्रीहरु विश्वमा सबैसामु सहज ढंगमा पुर्याउने र डिजिटल संसारमा शुदूरपश्चिमेली भाषा, संकृतिलाई फैलाउने लक्ष्यका साथ प्रतिबद्ध बि. स. २०६९ साल देखि सकृय एक अनलाईन पोर्टल हो । शिक्षा, विज्ञान र प्रविधि, राजनीति र समाजिक आर्थिक क्षेत्रका सचेत युवाहरु यसको संचालनमा रहेका छौ ।
पोर्टलको दुरदृष्टीः
-सामाजिक, आर्थिक र सास्कृतिक रुपले सम्पन्न डिजिटल सुदूरपश्चिम निर्माण गर्ने
पोर्टलका उद्देश्यहरुः
१) सम्मुनत समाज निर्माणको लागि डिजिटल संसारमा रहेका विसयबस्तुहरुलाई सुदूरपश्चिमेली भासामा स्थानीयीकरण गर्ने ।
२) स्थानीय कला संस्कृति, प्रविधि र उद्यमलाई डिजिटल पहुँचमा पुगाउने ।
३) समाजलाई तथ्य र वास्तविकतामा निर्भर बनाउने ।
२) स्थानीय कला संस्कृति, प्रविधि र उद्यमलाई डिजिटल पहुँचमा पुगाउने ।
३) समाजलाई तथ्य र वास्तविकतामा निर्भर बनाउने ।
४) सार्वजनिक र निजी क्षेत्रमा सुशासन र पारदर्शिताका लागि खबरदारी गर्ने ।
सबै नेपालीजनहरु हाम्रो दुरदृष्टी र उद्देश्य पुरा गर्न आत्मिय साझेदार हुन भन्ने विश्वासलाई हामि आत्मसाथ गर्दछौ। तपाई आफ्ना विचार, लेख रचनाहरु उपलब्ध गराएर हाम्रा उद्देश्यहरु पुरा गर्न योगदान पुगाउन सक्नुहुन्छ । हामीलाई सम्पर्क गर्न अथवा समाचार हरु पठाऊन यो फर्म भर्नुहोस् ।