24.8 C
Mahendranagar
Wednesday, May 1, 2024
spot_img

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

ललितपुर, साउन २५, २०७५  ।

ललितपुर महानगरपालिका(२७ सुनाकोठीस्थित सडकमा बा।

७७ प ५२० नम्बरको मोटरसाइकल गएराति अनियन्त्रित भई सडक छेउको नालीमा पल्टेर दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३४ वर्षीय सुदिप कार्की गम्भीर घाइते भएकोले उपचारको लागि बिएण्डबि अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles