नब वर्ष को शुभकामना

२०७३ लाई टाटा गरौ , २०७४ लाई स्वागत गरौ।।

नया  वर्ष २०७४  ले तपाइको जीबन मा खुशी का लहर  लीएर आओस

तपाई को परिवार मा सुख शान्ति छाओस

प्रगति र उन्नतिका पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन

हजुरहरु लाई नब वर्ष २०७४ को हार्दिक शुभकामना

Exit mobile version