शुभकामना नया वर्ष २०७४

नया  वर्ष २०७४  ले तपाइको जीबन मा खुशी का लहर  लीएर आवास

तपाई को परिवार मा सुख शान्ति छावास

पर्गती र उनती का पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन ………….

नया वर्ष २०७४ साल पावन अवसर मा देश

बिदेश मा रहनु भयका  का सुम्पुण नेपाली दाजुभाई तथा

दिदिबहिनीहरुमा सु-स्वास्थ्य  एवं दीर्घायुको शुभकामना

Happy NEw Year
Happy NEw Year
Exit mobile version