गोदावरीमा शव फेला

धनगढी, जेठ १६

कैलालीको गोदावरीमा एक जनाको शव फेला परेको छ ।

गोदावरी पुल नजिकै कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ का सुरेश नेपालीको शव फेला परेको हो ।

शव पोष्टमार्टमका लागी सेती अञ्चल अस्पतालमा ल्याईएको छ ।

मृत्यु कारण भने खुल्न नसकेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

Exit mobile version