धनगढीमा आम हड्तालको प्रभाव

धनगढी, आश्विन ११, २०७५ ।

प्रदेश नम्वर ७ को अस्थायी राजधानी धनगढीका बासिन्दाले संसदीय समितीले पेश गरेको प्रतिवेदन गलत भएको भन्दे धनगढीमा आज आम अड्तालको घोषण गरीएको छ।

गोदावरी नगरपालिका वडा नम्बर ४ तेघरी स्थायी राजधानी  राख्न संसदीय समितीले तयार परेको प्रतिवेदनमा असन्तुष्टि जनाउँदै हिजो धनगढीबासिले प्रदेश नम्वर ७ को संसद भवन घेराउ गरेकामा आज धनगढीमा आम हड्तालको घोषण गरीएको हो।

नगढी बजार क्षेत्रमा पसल बन्दछन भने सवारीका साधन सञ्चालनमा रोक लगाइएको छ।

संसदीय समितीले बुझाएको प्रतिवेदनको विरोधमा  धनगढी चौराहमा जम्मा भएका आन्दोलनकारीले प्रदेशको राजधानी सार्न नहुने भन्दै नाराबाजी गरीरहेका छन।

उनिहरुले बजार र सवारीका साधन समेत बन्द गर्न भनिरहेका छन।

Exit mobile version