मोटरसाइकल ग्यारेजमा आगलागी

काठमाडौं, साउन २१, २०७५ ।

काठमाडौंको विशालनगरस्थित एक मोटरसाइकल ग्यारेजमा आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि घटनास्थलमा काठमाडौं महानगरको सहित ३ वटा दमकल पुगेको थियो ।

ग्याँस लिग भएर आगलागि भएको र नियन्त्रणमा आईसकेको महानगरिय प्रहरी वृत्त कमल पोखरीका प्रहरी निरीक्षक हर्कबहादुर विश्वकर्माले नेपाल समाचारपत्रलाई जानकारी दिनुभएको छ ।

Exit mobile version