नेपाल टेलिकमको पोस्टपेड मोबाइलमा समस्या

काठमाडौं , कात्तिक २१ गते ।

नेपाल टेलिकमको पोस्टपेड मोवाईलमा सेवामा समस्या आएको छ ।

नेपाल टेलिकमका अनुसार सिस्टममा आएको खराबीका कारण समस्या आएको हो ।

पोष्टपेड मोवाइल सेवाग्राहीका अनुसार बुधबार १० बजेदेखि पोस्टपेड मोवाइलमा व्यालेन्स नदेखाउने तथा सम्पर्क समेत नहुने गरेकोे छ ।

नेपाल टेलिकमका प्रवक्ता प्रतिभा वैद्यका अनुसार समस्या समाधान हुन केही घण्टा लाग्ने छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version