कञ्चनपुरका युवाद्वारा लकडाउनको सदुपयोग, प्रदेश सरकारको लागी COVID-१९ ट्र्याकर मोबाइल एप्लिकेशन

महेन्द्रनगर, २६ साउन।

कन्चनपूरका दूई यूवाहरू सूनील गीरी र अदित पान्डेयले आफ्नो लकडाउनको समयलाई सही सदूपयोग गर्दै सूदूरपशिम प्रदेश सरकारको लागी कोरोना COVID-१९ ट्र्याकर मोबाईल एप्लिकेशन बनाएर सहयोग गरेका छन्।

उनिहरूले यो एप्लिकेशन बिकास मन्त्रालय कैलालीलाई बूझाऐका छन। सम्पूर्ण जनतालाई घरमा बसी प्रतेक दिन आफ्नो लक्षण तथा र सूदूरपश्चिम प्रदेशको कोभिड १९ अपडेट थाहा पाउन सहयोग मिल्ने छ।

COVID-१९ ट्र्याकर एप्लिकेशन का बिशेषताहरु

  • दैनिक संक्रमितको संख्या हेर्न मिल्ने
  • अस्पताल तथा स्वास्थ्य संस्थाको संपर्क नंबर
  • सम्पूर्ण संक्रमित तथा जाँच गरिएको तथ्यांक
  • कोरोना बिरामीका लक्षण हरु
  • रिपोर्ट गर्ने सुबिधा,

आफ्नो एन्ड्रोइड फोनको प्ले स्टोरमा गएर Sudurpashchim Covid19 Tracker सर्च गर्नुभयो भने तपाईले निम्न प्रकारको एप्लिकेशन पाउनुहुनेछ।

COVID-19 Tracker Play Store

महेन्द्रनगर कञ्चनपुरका २० बर्षीय सुनील अन्य युवाहरु भन्दा फरक सोच राख्दै समाजको लागी केही गरौ भन्ने सोचका युवा हून ।

प्रदेश सरकारले सुनील र अदित पाण्डेयलाई प्रशंसापत्र प्रदान गरेर सम्माननीत गरको छ ।

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading

Exit mobile version