IPL डेब्यु म्याचमा सन्दीप लामिछानेलाई विकेट, भिडीयो सहित

२९ बैशाख , नयाँ दिल्ली |

आज चलिरहेको Delhi Daredevils र Royal Challengers Bangalore बीच चलिरहेको म्याचमा खेल्ने अबसर पाएका सन्दीप लामिछानेले IPL करियरको पहिलो विकेट लिएका छन् | यस का साथै धुवाधार ब्याटिंग भइरहेको बेला पनि, सबै अनुभबी बलर हरु भन्दा पनि राम्रो बलिंग गरेर आफ्नो उपस्थिति प्रस्तुत गरेका छन् |

निर्धारित ४ ओभर मा १० डट बल सहित २५ रङ मात्र दिएर १ विकेट लिन सफल भए | तेस्रो ओभरको चौथो बल मा पार्थिब पटेल को विकेट लिएर उनले आफ्नो खाता खोले |

हेर्नुहोस्, सन्दीप लामिछानेले विकेट लिएको भिडीयो |

Sandeep Lamichhane’s first wicket on debut

Exit mobile version