ICC को नया रैंकिंगमा नेपालका दुइ आलराउण्डर

महेन्द्रनगर बैशाख २०।

अंतर्राष्ट्रीय क्रिकेट परिषदको नया अंक तालिकामा नेपालका क्याप्टेन पारस खड्का र सोमपाल कामीले स्थान पाएका छान।  पारस खडका संयुक्त रुपमा ३७ औ स्थानमा छन र सोमपाल कामी ४९औस्थानमा उक्लिएका छन।

Exit mobile version