महेंद्र सिंह धोनी र सुरेश रैना द्वारा अंतर्रास्ट्रिय क्रिकेटबाट सन्यास

नया दिल्ली, ३१ साउन।

भारतीय क्रिकेट टीम का पुर्ब कप्तान तथा उप कप्तान महेंद्र सिंह धोनी र सुरेश रैना ले अन्तररास्ट्रिय क्रिकेट बाट सन्यास लिएको घोषणा गरेका छन ।

महेंद्र सिंह धोनी भारतीय क्रिकेट का सबै भन्दा सफल कप्तान हुन। आफ्नो आधिकारिक Instagram मा एक पुरानो हिन्दी गीत “मै पल दो पल का सायर हूँ …” मा आफ्नो बिभिन्न तस्बिर हरुको विडियो बनाएर उनले यो घोषणा गरे ।

यसै गरी सुरेश रैनाले पनि महेंद्र सिंह धोनीको यो यात्रा लाई साथ दिने भन्दै Instagram मार्फत नई आफ्नो रिटायरमेंट सार्बजनिक गरेका छन ।

दुबै जनाले अंतर्रास्त्रीय क्रिकेट बाट सन्यास लिए पनि आईपीएल खेल्न भने जारी नै गर्ने छन। धोनी र रैना आईपीएल टीम चेन्नई सुपर किंग्स का कप्तान र उप-कप्तान हुन।

Exit mobile version