ट्रम्प को जीत को भविष्यवाणी गर्ने ले भन्छन बैशाख ३० बाट विश्व युद्ध सुरु हुने

१३ मे अर्थात् आउने बैशाख ३० शनिवार बाट तेश्रो विश्व युद्ध हुनेछ . सुन्दा यो कुरा अच्चम्म लाग्न सक्छ तर यो भविष्यवाणी गर्ने अरु कोइ नभएर क्लेयरवायंट होरोसिओ विलगैस(Mystic Horacio Villegas) हुन् . उन ले सन् २०१५ मा नै अमेरिका को अर्को रास्ट्रपति डोनाल्ड ट्रम्प हुने कुरा को पनि भविष्यवाणी गरेका थिए . उन का अनुसार तेश्रो विश्व युद्द मे १३ को दिन अर्थात् बैशाख ३० गते नै सुरु हुने बताएका छन् . साथै बिस्व युद्ध को कारण रास्ट्रपति डोनाल्ड ट्रंप नै हुने पनि बताएका छन् .
भविष्यवाणी अनुसार विश्व का ठुला नेता हरु पहिले सिरिया मा हमला गर्ने छन् जसले गर्दा चिन, रुष र उत्तरी कोरिया को बीच मा पनि संघर्स सुरु हुने छ .
विलगैस का अनुसार जिसस क्राइस्ट कि आमाले पोर्तुगल को फातिमा सहर गएको हरेक १०० बर्ष मा युद्ध हुन्छ, जुन मिति मे १३ हो

Exit mobile version