27.4 C
Mahendranagar
Saturday, May 11, 2024
spot_img

कैलालिको अत्तरिया बाट लागू औसध चरेस सहित दुई जना पक्राउ

अत्तरिया चैत २६।

लागू औसध चरेस सहित कैलालिको अत्तरिया बाट प्रहरीले सोमबार साझ दुई जना महिला लाई पक्राउ गरेको छ।

अत्तरिया बजारको पुर्वी रोडमा खोका पसल सञ्चालन गर्ने सुनिता गुरुङ र अमृता बिष्ट लाई चरेश सहित पक्राउ गरेको हो।

इलाका प्रहरी कार्यालय मालाखेतिको टोलिले पसलमा चरेस बिक्रि गरिरहेको अबस्थामा सुनिताको साथ बाट एक सय ग्राम र अमृताको साथ बाट २ सय ८० ग्राम चरेसको पुडिया सहित पक्राउ गरेको हो ।

पक्राउ परेका दुबै जना लाई जिल्ला प्रहरी कार्यालय कैलाली पठाइएको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी निरीक्षक हिक्मत बहादुर बोहराले बताए।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles