19.8 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Wednesday, October 16, 2024
spot_img

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

कञ्चनपुर ।

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। काठमाडौँदेखि दशैँका लागि घर आइरहेका उनीहरूको गौरीगंगा नगरपालिका १ मा मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको हो ।

बा ९५ प ९२५२ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको से ६ प ६२७९ नम्बरको मोटरसाइकल गौरीगंगा नगरपालिका १ गोपकामा दुर्घटना हुँदा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका २६ वर्षीय चिरञ्जीवी मल्ल र कैलालीको जानकी गाउँपालिका–८ का २० वर्षीय निर्मल चौधरीको मृत्यु भएकोजिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराले बताए ।

दुबैजनाको शव अहिले धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा राखिएको प्रनाउ बोहराले बताएका छन् ।

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading