42.2 C
Mahendranagar
Saturday, May 18, 2024
spot_img

शुक्लाफाँटा राष्ट्रिय निकुन्जमा एक अज्ञात युवाको शव

कंचनपुर, भदौ १८,

कंचनपुर जिल्ला को शुक्लाफाँटा राष्ट्रिय निकुन्ज को चम्पापुर खण्डमा राधा नदीको पुलको उत्तरपट्टि एक अज्ञात युवाको शव फेला परेको छ।

सम्पूर्ण सुदूरपश्चिम गौरा पर्ब मनाइरहेका बेला अज्ञात शव फेला पर्नाले सुरक्षा निकाय र स्थानीयवासी चिन्तित भएका छन् ।

यस घटनाको बारेमा थप जानकारी प्राप्त गर्ने कोसिस जारी छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles