शनिबार, २३ फागुन २०८२

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जेठ २०, काठमाडौँ । नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ । शनिबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ भाउ बढाएको छ । यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ वृद्धि भएको छ । पेट्रोलको भाउ १ सय १३ रुपैयाँ पुग्नेछ भने डिजेल र मट्टीतेलका लागि भने उपभोक्ताले ९५ रुपैयाँ तिनुपर्नेछ । निमगले अझै आफ्नो घाटा मासिक ३७ करोडभन्दा धेरै रहेको बताएको छ । केहि दिन अगाडी मात्रै निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस