नब वर्ष २०७४ को शुभकामना
नया वर्ष २०७४ ले तपाइको जीबन मा खुशी का लहर लीएर आवास
तपाई को परिवार मा सुख शान्ति छावास
पर्गती र उनती का पाइलाहरु ले सगरमाथाका सिखर चुमि रहुन .............
हजुरहरु लाई नब वर्ष २०७४ को हार्दिक शुभकामना
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस