शनिबार, २३ फागुन २०८२

नया बर्ष २०७४ को शुभकामना Funny

पोहोर साल नयाँ साल मा मलाई एक जना साथी ले पार्टी दियो उ DV परेर अमेरिका छ अर्को साथी ले पोस्ट कार्ड दियो उसलाई चिट्टा मा कार पर्यो अर्को साथीले घडी गिफ्ट दिएको थियो अहिले कोरिया मा आफ्नै रेस्टुरेन्ट चलाई राख्या छ तपाई हरु अपनी आफ्नो भाग्य चम्काऊनसक्नु हुन्छ एक जना ले बोतल मा पानीमा रंग मिसाएर वाईन भनेर झुक्क्यायो अहिले पनि ढावा मा भाँडा मल्दै छ नया बर्ष २०७४  को शुभकामना [caption id="attachment_51" align="alignnone" width="300"]NEW YEAR FUNNY JOCK NEW YEAR FUNNY JOCK[/caption]

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस