32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

जेठ २०, काठमाडौँ ।
नेपाल आयल निगमले इन्धनको भाउ फेरि बढाएको छ ।

शनिबार राति १२ बजेबाट लागु हुनेगरी निगमले पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३–३ रुपैयाँ भाउ बढाएको छ ।

यस्तै, हवाइ इन्धनमा आन्तरिकतर्फ ५ रुपैयाँ वृद्धि भएको छ ।

पेट्रोलको भाउ १ सय १३ रुपैयाँ पुग्नेछ भने डिजेल र मट्टीतेलका लागि भने उपभोक्ताले ९५ रुपैयाँ तिनुपर्नेछ ।

निमगले अझै आफ्नो घाटा मासिक ३७ करोडभन्दा धेरै रहेको बताएको छ ।

केहि दिन अगाडी मात्रै निगमले पेट्रोलियम पदार्थको मुल्य बढाएको थियो ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading