12.3 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Wednesday, January 29, 2025
spot_img

मुक्तक – प्रसंग प्रदेश राजधानीको – नरेन्द्र ऊप्रेती

आज अस्थाई लडौ भोलि स्थाई लडौ
लड्ने हाम्रो काम नै हो दाजुभाइ लडौ
गए अरुको हैन हाम्रै बाउको जाने हो
आउनुस घरलाई रणभुमी बनाइ लडौ

यो जिन्दगीमा लुटुपुटु गर्ने एउटी रानी चाहियो
ओइलाई कहिले नझर्ने उनको जवानी चाहियो
यतीले मात्रै मलाई यार कहाँ पुग्छ लोकतन्त्रमा राजधानी चाहियो
* प्रसंग प्रदेश राजधानी

लेखक – नरेन्द्र ऊप्रेती

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading