33.4 C
Mahendranagar
Friday, May 3, 2024
spot_img

बैतडीमा स्यालको आंतक

बैतडी, भाद्र ६, २०७५ ।

बैतडीको पाटन नगरपालिकाको विभिन्न वडामा स्यालले आतंक मच्चाउन थालेको छ ।

नगरपालिकाको वडा नम्वर ६ लोर्खामा एकैदिन स्यालको टोकाइबाट तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा स्थानीय दमन्ती जोशी, विन्दा जोशी र नरेन्द्र भण्डारी रहेका छन् ।

घरमै बसीरहेका बेला उनीहरुलाई स्यालले टोकेको स्थानीय रामसिंह विष्टले बताए ।

स्यालहरुले गाउँघरमै पसेर टोक्न थालेपछि स्थानीयबासी त्रसित बनेका छन् ।

प्राथमिक स्वास्थ्य केन्द्र पाटनमा रेबिज विरुद्धको भ्याक्सिन नहुँदा घाइतेहरुलाई उपचारका लागि डडेल्धुरा लगिएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles