24.8 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Thursday, December 26, 2024
spot_img

धनगढीमा सवारी चालक अनुमति पत्रको पुनः प्रयोगात्मक परिक्षा हुने

धनगढी,वैशाख १७ गते ।

धनगढीमा सवारी चालक अनुमति पत्रको पुनः प्रयोगात्मक परिक्षा हुने भएको छ।

यातायात व्यवस्था कार्यालय धनगढीले आउँदो बैशाख १९ र २० गते पुनः प्रयोगात्मक परिक्षा सञ्चालन हुने जनाएको छ।

यातायात कार्यालयले आज सूचना जारी गर्दै बैशाख १५ गते देखि १६ गते सम्म रि–ट्रइलका लागि आवेदन दिएका परिक्षार्थीले मात्र पुनः प्रयोगात्मक परिक्षामा सहभागि हुन पाउने जनाएको छ।कार्यालयका अनुसार  बैशाख १९ गते विहान साढे ६ बजे देखि ९ बजे सम्म  मोटरसाइकल र स्कुटर, सोही दिन विहान ९ बजेदेखि १० बजे सम्म टेम्पो र अटो रिक्सा तथा  वैशाख २० गते विहान साढे ६ देखि १० वजे सम्म जिप, कार तथा डेलीभरी भ्यानको चालक अनुमती पत्रको परिक्षा सञ्चालन हुनेछ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading