25.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

कैलालीमा नगरपालिकाको ट्याक्टरले च्यापेर एक जनाको मृत्यु

कैलाली ,  जेठ २६ गते ।

कैलालीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको छ। जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ५ चौरीमा ट्याक्टरले च्यापेर एक जनाको मृत्यु भएको हो।

पश्चिमबाट उत्तर गईरहेको अनटेष्ट ट्याक्टरले किचेर स्थानीय ३५ बर्षीय भुमि भुषालको मुत्यु भएको जिल्ला प्रहरी कार्याय कैलालीका प्रहरी निरिक्षक प्रकाश डाँगीले बताए।

चलिरहेको ट्याक्टरमा चढ्न खोज्दा भुषालको मृत्यु भएको उनले बताए। ट्याक्टर लम्कीचुहा नगरपालिकाको रहेको प्रहरीले जनाएको छ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading