32.2 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, September 21, 2024
spot_img

कैलालीमा इलेक्ट्रोनिक हाइस दुर्घटना, मापसे कारण, चालक पक्राउ

कैलाली, भदौ २३।

कैलालीको लम्कीमा इलेक्ट्रोनिक हाइस दुर्घटना भएको छ । आइतबार बिहान लम्कीचुहा नगरपालिका – ३ ढुंगेबजार स्थित पुर्वपश्चिम राजमार्गमा हाइस दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाग्रस्त सुपप्र ००१ ज ९४१ नम्बरको इलेक्ट्रोनिक हाईस सडकबाट बाँया तर्फको सडकको नालामा खसेको छ । दुर्घटनामा मानविय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

प्रहरीले मादक पदार्थ सेवन मापसे गरेका उक्त हाइसका चालक डडेल्धुराको नवदुर्गा गाउँपालिका – ४ का २४ वर्षीय शेर बहादुर साउँदलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

Related Articles

Leave a Reply

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading