33.4 C
Mahendranagar
Friday, May 3, 2024
spot_img

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ, ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार

७ जेठ, काठमाडौँ

राष्ट्रकवि माधवप्रसाद घिमिरे अस्वस्थ भएका छन् । स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि ९९ वर्षिय घिमिरेको काठमाडौंको धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पतालमा उपचार भईरहेको छ ।

आन्द्रामा आन्तरिक रक्तश्राव भएपछि राष्ट्रकवि घिमिरेलाई हाइ केयर सीसीयू कक्षमा भर्ना गरिएको उनका छोरा राजीव घिमिरेले बताए । तीन महिनादेखि नै उनको मुटु, फोक्सो र मिर्गौलामा समस्या देखिएको थियो ।

एकसातादेखि उपचाररत राष्ट्रकविको स्वास्थ्यमा सुधार आएको जानकारी दिदै अस्पतालले एकसाता भित्र पूर्ण ठिक नभए थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने जनाएको छ ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles