16 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Saturday, November 23, 2024
spot_img

पच्चीस करोड बराबरको राहत वितरण

नेपालगन्ज, साउन ३ गते।
बाँके जिल्ला प्रशासनमार्फत गत आवमा करिब रु २५ करोड बराबरको राहत वितरण भएको छ ।

आगलागी, बाढीपीडित, चट्याङ, करेन्ट, द्वन्द्वपीडित, अपांग, घाइतेलगायतलाई उक्त रकम बराबरको राहत उपलब्ध गराइएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिनुभयो ।

आज जिल्ला प्रशासन कार्यालयमा आयोजित पत्रकार भेटघाटमा प्रजिअ केसीले हालसम्म रु तीन लाख ४४ हजार ७७ थान नागरिकता वितरण गरेको बताउनुभयो ।

उहाँका अनुसार आव २०७४÷७५ मा १६ हजार ४५१ थान नागरिकता र छ हजार १३३ थान राहदानी वितरण गरिएको छ ।

यसैगरी, जिल्ला प्रशासन कार्यालयमा हालसम्म एक हजार ५३५ संस्था दर्ता, नौ कानूनी विवाह दर्ता र १८८ नाबालक परिचयपत्र वितरण भएको प्रजिअ केसील जानकारी दिनुभयो ।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading