30.1 C
Mahendranagar
Saturday, May 4, 2024
spot_img

वरिष्ठ सङ्गीतकार पोखरलेको निधन

काठमाडौँ , भाद्र ६, २०७५ ।

वरिष्ठ सङ्गीतकार राजेन्द्रप्रसाद पोखरेलको ८० वर्षको उमेरमा निधन भएको छ ।

नारायणघाटस्थित आफन्तको घरमा जाने क्रममा मंगलबार अचानक मुटुमा समस्या आई निधन भएको सङ्गीतकार वचुकराज मिश्रले जानकारी दिएका छन् ।

स्व पोखरलेको तीन महीनाअघि मुटुको शल्यक्रिया गरिएको थियो ।

पोखरेलको हिजो मंगलबार नै देवघाटमा अन्तिम संस्कार गरिएको सङ्गीतकार मिश्रले जानकारी दिए ।

 स्व पोखरेलका श्रीमती, एक छोरा र दुई छोरी छन् ।

उनले फिल्म, टेलिफिल्म, लोकहोदोरीमा सङ्गीत गरेका छन् ।

Related Articles

Stay Connected

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
- Advertisement -spot_img

Latest Articles