21.8 C
Mahendranagar
रेडियो नेपाल लाइभ
Sunday, April 13, 2025
spot_img

बैतडीमा दुई ओटा बम निष्क्रिय

बैतडी ,जेठ १३ गते ।

बैतडीको दोगडाकेदारमा फेला परेका दुई ओटा बम निष्क्रिय पारिएका छ। गाउँपालिकाको वडा नम्वर ३ श्रीकोटस्थित महाकाली राजमार्गमा राखिउका दुई वटा बम निष्क्रिय पारिएको हो।

बैतडी स्थित नेपाली सेनाको हनुमानध्वज गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

दुवै आइडी बमहरु रहेको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रविन्द्र चन्दले बताए।

बम फेला परेको स्थानमा नेत्रविक्रम चन्द विप्लव समूहको युवा संगठनको नेपाल बन्द अपीलको पर्चा पनि भेट्टिएको हनुमानध्वज गुल्मका क्याप्टेन देवेन्द्र बस्नेत जानकारी दिए।

Related Articles

सामाजिक सञ्जाल

9,653प्रशंसकजस्तै
43अनुयायीहरूलाईपालन
69अनुयायीहरूलाईपालन
0सब्स्क्राइबरसब्स्क्राइब
Subscribespot_img

ताजा समाचार

Discover more from Sudur News

Subscribe now to keep reading and get access to the full archive.

Continue reading