शनिबार, २३ फागुन २०८२

त्रिभुवन बिश्वबिद्यालय को लापरबाही, परिक्षाफल मा त्रुटी

असोज -३ मंगलबार यसै बर्ष बैशाख १४ गते त्रिभुवन बिश्वबिद्यालय का स्नातक चौथो बर्ष बिज्ञान संकाय को परीक्षा को नतिजा मा शिद्दनाथ बिज्ञान क्याम्पस का सबै बिद्यार्थी हरु एक बिषय मा अनुपस्थित देखाएको छ| Mistake in Result by TU यस क्याम्पस  बि एस्सी चौथो बर्ष गणित बिषय का १३  जना बिद्यार्थीहरु  परीक्षामा सहभागी भएका थिए| जसमध्ये सम्पूर्ण १३  जनाकै  नतिजा मा सी प्रोग्राम्मिंग बिषय मा अनुपस्थित देखिए को  छ| परीक्षा को नतिजा मा देखिए को त्रुटी ले सम्पूर्ण बिध्यार्थी हरु चिन्तित भएको सोहि क्याम्पस मा अध्यनरत छात्र नबराज अवस्थी ले बताएका छन् |  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस