शनिबार, २३ फागुन २०८२

वकार युनिसले नवजोत सिधुलाई जिरो रनमा आउट गरेको विडियो - कपिल शर्मा

भारतीय टेलिभिजन चेनल कलर्स मा आउने सुप्रसिद्ध कमेडी धाराबाहक "कमेडी नाइट्स विथ कपिल" मा सबैभन्दा धेरै प्रसिद्द पात्र राजेश अरोरा (कपिल शर्मा द्वारा अभिनित) ले जतासुकै पनि कमेडी सो क जज नबजोत सींह सिधुलाई देख्ने बित्तिकै भनिहाल्थे, "१९९० को क्रिकेट म्याच" । सबै भन्दा बढी पटक दोहोरिएको यो डाइलगद्वारा सन् १९९० मा यु ए इ मा खेलिएको अस्ट्रेलिया एशिया कप को तेस्रो म्याच भारत र पाकिस्तानका बीच खेलिएको लाई उल्लेख गरिन्छ। https://www.youtube.com/watch?v=rEmoSbgCYF0 यस म्याचमा तेस्रो नम्बर मा ब्याटिंग गर्न आएका नबजोत सिंह सिधु पहिलो बलमै आउट भएका थिए।  राजेश अरोरा को पत्र मा रहेला कपिल शर्मा ले हरेक पटक सिधु लै सन् १९९० को म्याच को झजल्को दिलाइरहे। भिडिओ श्रोत: YouTube

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस