शनिबार, २३ फागुन २०८२

जबरजस्ती करणीको अभियोगमा पक्राउ

काठमाडौ, ८ माघ जबरजस्ती करणी गरेको अभियोगमा रामेछाप मन्थली नगरपालिका–६ घर भई काठमाडौ महानगरपालिका–८ फोर्सपार्क बस्ने २१ वर्षीय लेकलाल तामाङलाई प्रहरीले पक्राउ गरेको छ । तामाङले रामेछापको फुलासी पोखरी घर भई काठमाडौँ महानगरपालिका–७ बस्ने १३ वर्षीया बालिकालाई आइतबार उनकै कोठामा जबरजस्ती करणी गरेको बताइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस