शनिबार, २३ फागुन २०८२

स्थानीय निर्वाचनको मतपत्र यस्तो

वैशाख ७, २०७४- निर्वाचन आयोगले ७५ वटै जिल्लाको मतपत्रको नमुना सार्वजनिक गरेको छ । स्थानीय तहको निर्वाचनका लागि आयोगले ६ आकारको मतपत्र छपाइ गरेको छ । मतपत्रको शीर्ष भागमा व्यवस्थापिका–संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलका चुनाव चिह्न क्रमसंख्याअनुसार पहिलो लहरमा रहनेछन् भने त्यसपछि स्वतन्त्र उम्मेदवारका निर्वाचन चिह्न रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस