मतदानका लागि नाम रुजु गराउँदै गरेको अवस्थामा उनी ढलेका थिए । पारिवारिक स्रोतका अनुसार उनी मुटुको बिरामी थिए । उनी नेपाली कांग्रेसका क्रियाशील सदस्य भएको कांग्रेस जिल्ला सदस्य विक्रम अधिकारीले जानकारी दिए । उनी ०५४ सालको स्थानीय निर्वाचनमा दमक १४ को वडा सदस्यामा निर्वाचित भएका थिए ।
प्रतिक्रिया दिनुहोस