शनिबार, २३ फागुन २०८२

राजधानी भन्दा महत्वपुर्ण नाका होः गोपाल हमाल

धनगढी चैत २१

गौरीफन्टा नाका हटाउने चलखेल भईरहेका बेला सुन्दर सुदूरपश्चिमका अभियन्ता गोपाल हमालले गौरीफन्टा नाका भएकै कारण धनगढी वजार प्रदेश नम्वर ७ को व्यापारीक केन्द्र बनेको बताएका छन् ।

गौरीफन्टा नाका भएकै कारण धनगढी वजार प्रदेश नम्वर ७ को मुख्य व्यापारिक केन्द्र र अहिले आएर अस्थायी राजधानी वनेका वेला धनगढीकै भविष्य संकटमा पार्ने गरी गौरीफन्टा नाका हटाउने चलखेल भईरहेकोले यसलाई रोक्नुपर्ने वताए ।

प्रदेश ७ को पहिलो प्रवेशद्धारको रुपमा रहेको नाकालाई स्तरोन्नति गरेमा यसले प्रदेशको समृद्धिमा टेवा पुराउने वताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस