शनिबार, २३ फागुन २०८२

नेपाल दलित संघ र नेपाली कांग्रेस द्वारा बेलौरी नगरपालिकामा तालाबन्दी

धनगढी, वैशाख १९

कञ्चनपुरको बेलौरी नगरपालिकाको कार्यालयमा अनिश्चितकालीन तालाबन्दी गरिएको छ । सिफारिस गर्न जाँदा नेपाल दलित संघका जिल्ला उपाध्यक्ष धर्मसिंह मिस्त्रीमाथि वडा नम्बर ६ को कार्यालयमा कुटपिट भएको र एक महिनासम्म पनि दोषीलाई प्रशासनले कुनै कारवाही नगरेको भन्दै तालावन्दी गरिएको हो। नेपाल दलित संघ क्षेत्रीय कार्य समिति र नेपाली कांग्रेस क्षेत्रीय कार्य समिति तथा बेलौरी नगर कार्य समितिले तालाबन्दी गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस