शनिबार, २३ फागुन २०८२

बेवारिस अवस्थामा भेटिएको बम सेना द्धारा निष्कृय

अत्तरिया बैशाख २३।

अत्तरियाको खानेपानी टोलमा आईतवार बिहान बेवारिस अवस्थामा भेटिएको बम नेपाली सेनाले निष्कृय पारेको छ। गोदाबरी नगरपालिका वार्ड नं २ खानेपानी टोल नजिक भागेश्वर मिलको पछाडी खुल्ला ठाउमा रहेको बम तेघरी ब्यारेक बाट आएको सेनाको टोलीले निस्कृय पारेको ईलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। बम निस्कृय बनाउन, नेपाली सेना, ससत्र प्रहरी र नेपाल प्रहरी लगायत सहभागी रहेको ईलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख हिक्मत बोहराले बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस