सन्दीप लामिछाने पहिलो खेल खेल्दै, Twitter स्वागतमा व्यस्त
नयाँ दिल्ली, २९ बैशाख .
इन्डियन प्रिमियर लिग (IPL) मा नेपालकै पहिलो खेलाडीको रुपमा चयन भए पनि सन्दीप लामिछानेले म्याच खेल्ने अबसर भने आज पाए | आज रोयल चेलेंजर बेंगलोर विरुद्धको खेलमा उपयोग गरिएकोमा सन्दीपलाई बधाई दिनेहरुको भीडले सोसल मिडिया भरिएको छ |
केहि महत्वपूर्ण संदेश हरु हामीले एकत्रित गर्ने कोसिस गरेका छौं |
https://twitter.com/MClarke23/status/995304641679179776
https://twitter.com/ESPNcricinfo/status/995309744314236929
https://twitter.com/SharadCric/status/995311141067874304
https://twitter.com/PeterDellaPenna/status/995311550687834112
https://twitter.com/rashidkhan_19/status/995314575070314498
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस