शनिबार, २३ फागुन २०८२

प्रदेश नम्बर ७ का तिन जिल्लामा टेलीफोन सेवा अबरुद्ध

बझाङ असार ०२ । प्रदेश नम्बर ७ का तिन जिल्लामा नेपाल टेलीकमका सबै सेवा अबरुद्ध भएको छ। प्रदेश नम्बर ७ का पहाडी जिल्ला बझाङ, बैतडी र डडेल्धुरामा शनिबार १२ घण्टा नेपाल टेलिकमको सेवा अबरुद्ध भएको हो। नेपाल विद्युत प्राधिकरण अत्तरीया देखी चमेलीया १३२ के.भी.प्रसारण लाईनलाई स्याउले स्टेशन आयोजनाले लुप ईन लुप आउट को व्यवस्था मिलाउने हुँदा विहान ७ बजे देखी बेलुका ७ बजे सम्म सेवा अबरुद्ध भएको दुर संचार कार्यालय डडेल्धुराले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस