एस ई ई द्धारा गलत नतिजा सार्बजनीक, त्रुटि सच्चिएपछि एसइईका विद्यार्थीको जीपीए बढ्यो
काठमाडौं, असार ११
शनिबार प्रकाशित माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा परीक्षा नियन्त्रण कार्यालयको गल्तीका कारण त्रुटिपूर्ण रहेको खुलासा भएको छ ।
पनिकाले शनिबार प्रकाशित गरेको नजितामा वास्तविकभन्दा कम जीपीए अंक उल्लेख रहेको पाइएको हो।
'डाटा अपलोड' गर्ने बेलामा केही त्रुटि भएका कारण समस्या आएको परीक्षानियन्त्रक अम्बिकाप्रसाद रेग्मीले स्वीकारेका छन् ।
पनिकाको आफ्नै वेबसाइटमा समेत गलत नतिजा सार्वजनिक भएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया दिनुहोस