शनिबार, २३ फागुन २०८२

एक हप्तामै विपद्‌बाट ४५ को मृत्यु, ९ जना बेपत्ता

काठमाडौँ  असार २५ गते । एक सातामा विपद्‌का घटनाबाट ४५ जनाको मृत्यु भएको छ । बिभिन्न घटनामा ९ बेपत्ता र २० जना घाइते रहेको गृह मन्त्रालयले जनाएको छ । वर्षा सुरु भएसंगै बाढी, पहिरो, चट्याङ लगायतका घटनाबाट मानवीय क्षति बढेको बताइएको छ । त्यसबाहेक वारपार गर्ने र नुहाउने क्रममा खोला, नदीमा बगेर र डुबेर मृत्यु हुनेको संख्या पनि बढी रहेको गृह मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस