शनिबार, २३ फागुन २०८२

मोटरसाइकल दुर्घटना हुँदा ४ जनाको ज्यान गयो, १ घाइते


धनगढी, साउन ६ गते ।

धनगढी उपमहानगरपालिका वडा नम्बर ४ शिवपुरी धाम नजिकै एक युवक झुण्डिएको अवस्थामा मृत भेटिएका छन् । वडा प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक वकिलबहादुर सिंहले शिवपुरी धामको उत्तरतर्फ जाने बाटोमा विद्युतीय तारको पासोले सालको रुखमा झुण्डिएको अवस्थामा आइतबार बिहान युवक मृत भेटिएको बताए । अन्दाजी २०/२२ वर्षका देखिने युवकको पहिचान भने खुल्न नसकेको उनले जानकारी दिए । मृतकको साथमा मोवाईल र पर्स भेटिएको प्रहरीले जनाएको छ । शव परिक्षणका लागि सेती अञ्चल अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस