शनिबार, २३ फागुन २०८२

प्रकाश चन्दको धनगढीका पत्रकारलाई धम्कि, केहि बेर पछि स्पस्टिकरण

धनगढी, साउन २०। तत्कालीन एमाले निकट नेपाल खेलकुद महासंघ कैलालीका अध्यक्ष प्रकाश चन्दले पत्रकारलाई धम्की दिएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका चन्दले सामाजिक सन्जाल फेसवुकमा पत्रकारलाई धम्की दिएका हुन् । उनले धनगढीका पत्रकारको चुरीफुरी बढेकाले केहि दिनमा फेरी पत्रकार कुटपिटको समाचार आउन सक्ने बताएका छन् । चन्द कैलाली जिल्ला खेलकुद विकास समितीमा सहायक कराँते प्रशिक्षक पनि हुन् । उक्त फेसबुक पोस्ट केहि बेरमै संचार माध्यममा आएपछि, चन्दले स्पस्टिकरण दिदै पोस्ट डिलिट गरेका छन् । चन्दले आफ्नो फेसबुकमा लेखेको स्पस्टिकरण यसप्रकार रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस