शनिबार, २३ फागुन २०८२

कर्णाली नदीमा जीप खस्यो

धनगढी, साउन २२, २०७५ । कैलालीको चुरे पहाडी क्षेत्र मोहन्याल गाउँपालिका—७ चिप्लेभीरबाट से १ ज ९२९ नं को जीप आज कर्णाली नदीमा खसेको छ । कैलालीको चिसापानीबाट सोल्टातर्फ जाँदै गरेको उक्त जीपमा यात्रु नरहेको र चालक देवीराम देवकोटाले हाम फालेर ज्यान जोगाएको ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस