शनिबार, २३ फागुन २०८२

महेन्द्रनगरमा प्रदर्शन जारी

महेन्द्रनगर, भाद्र ६, २०७५  ।

कञ्चनपुरको महेन्द्रनगरबजार झन तनाव ग्रस्त भएको छ । अन्दोनकारीलाई तितरवितर पार्न नेपाल प्रहरीले अहिले सम्म १० राउण्ड अश्रुग्यास प्रहार गरेपछि आन्दोलनकारीहरु आक्रोषित भएका हुन । उनिहरुले अहिले महेन्द्रनगरको विभिन्न क्षेत्रका टायर बालिहरहेका छन । बजार पुर्ण रुपमा बन्द भएको छ । १३ बर्षिया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीले वास्तविक अपराधी जोगाउन खोजेको भन्दै आन्दोलनमा रहेका आन्दोलनकारीमाथि प्रहरीले दमन गरेको  भन्दै उनिहरु आक्रोषित भएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस