शनिबार, २३ फागुन २०८२

विद्यायालय भत्किदा विद्यार्थीको पढाई प्रभावित

बाजुरा । बाजुराको जगन्नाथ गाउँपािलका वडा न. ४ थारिकांडा स्थित बालकल्याण आधारभुत विद्यालय पहिरोले भत्काउदा विद्ययार्थीको पढाई प्रभावित भएको छ । अत्यधिक वर्षतका कारण आज दिउसो विद्य्यलछना माथि वाट आएको पहिरोमा परि एककोठा भत्केको छ । भने पांचकोठामा भलपानी पसेको छ । दिउसो टिफिन टायमका वेला पहिरो आउँदामानवीय क्षेतीभने केही नभएको प्रधानाध्यापक भक्त रावलले जानकारी दिनुुभएको छ । भवन भत्कीदा करिव दसलाख रपैयावरवरको क्षेती भएको प्रअ खत्रीले वताउनुुभएको छ । माथिवाट पहिरो आउनेक्रम जारी छ विद्यार्थीको ज्यानजोखिममा राखेर पढाई सञ्चालन गर्न सकेनौं प्रअ खत्रीले वताउनुुभयो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस