शनिबार, २३ फागुन २०८२

कैलालीमा १४ वर्षिया बालिका बलात्कृत

धनगढी, भाद्र १७, २०७५ ।

कैलालीमा एक १४ वर्षिया बालिका बलात्कारमा परेकी छिन् । कैलाली प्रहरीका अनुसार आफ्नै साथीको बुबाबाट घोडाघोडी नगरपालिका ६ की १४ वर्षिया बालिकामाथि बलात्कार भएको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरिक्षक विनोद घिमिरेले बालिका बलात्कारको आरोप लागेका ३३ वर्षिय हर्कबहादुर कुँवर फरार छन् । घटना भदौ १३ गतेको भएपनि प्रहरीलाई ढिलोगरी खबर आएको प्रहरी उपरिक्षक घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस