शनिबार, २३ फागुन २०८२

अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव

दाङ, भाद्र २३, २०७५ ।

दाङको राप्ती उपक्षेत्रीय अस्पतालमा विशेषज्ञ चिकित्सकको अभाव रहेको छ । मेडिकल अधिकृतको अधिकांश दरबन्दी खाली हुदा विशेषज्ञ चिकित्सकको अभाव भएको हो । अठार जनाको मेडिकल अधिकृतको दरबन्दीमध्ये १२ को दरबन्दी रिक्त छ । छ जना दरबन्दी पूर्ति भएको राप्ती उपक्षेत्रीय अस्पतालमा अहिले दुई जनामात्रै कार्यरत छन भने त्यसमध्ये चार जना बाहिरै रहेको निमित्त मेसु डा पन्थीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस