शनिबार, २३ फागुन २०८२

बाढीले विद्यालय भवन बगायो

काठमाडौँ, भाद्र २८, २०७५ ।

रघुगंगा नदीमा आएको बाढीले एक विद्यालय भवन बगाएको छ। बुधबार साँझ आएको बाढीले रघुगंगा गाउँपालिका ८ घ्याँसीखर्क स्थित रितुङ माध्यमिक विद्यालयको दुई वटा भवन, एक वटा शौचालय बगाउनाका साथै अर्को एउटा भवन आधा बगाएको वडा अध्यक्ष गमान छन्त्याललले बताए। करिब बीस घर रहेको घ्याँसीखर्क गाउँ नदी कटानका कारण जोखिममा परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस